अमेरिकाबाट नेपालमा खोप पठाउन ह्यारी भण्डारीको पहल

अमेरिका । कोरोना महामारीका कारण आक्रान्त बनेको नेपालले अहिले अन्तराष्ट्रिय समुदायसँग सहयोग मागेको अवस्था छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक आग्रह गराइदिन पत्र लेखिसकेकी छिन् । यसैवीच, नेपाललाई खोप उपलब्ध गराउन मेरिल्याण्ड राज्यका जनप्रतिनिधि ह्यारी भण्डारीले नेपाल सरकारको औपचारिक आग्रहलाई सार्थकता प्रदान गर्न सहयोगी भूमिका निर्वाह गरेका छन् … Continue reading अमेरिकाबाट नेपालमा खोप पठाउन ह्यारी भण्डारीको पहल